नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्की बन्नु हुने भएको छ । सरकारले उहाँलाई डिआइजीबाट एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको छ ।
हालका आइजीपी दानबहादुर कार्की प्रहरी महानिरीक्षक (आइजीपी) मा नियुक्त भएसँगै एक एआइजीको पद रिक्त थियो ।
प्रतिक्रिया दिनुहोस्