Reporter Image
नेपाल प्रशासन
मंसिर ५ बिहीबार, ९:४७ अपराह्न

नेपाली कांग्रेसमा विशेष महाधिवेशन र निरन्तरको महाधिवेशनको बहस निरन्तर जारी छ । सस्थापन र इतर पक्ष भनिने समूहबीच घम्साघम्सी जारी छ । यही समयमा कांग्रेसका केही विद्धान र पार्टी हितको पक्षमा वकालत गर्दै आएका युवाहरुले ‘इलेभेन टच क्यम्पियन’ अभियान सुरु गरेको छन् । यसको नेतृत्व कांग्रेसका युवा नेता तथा कवि धर्मेन्द्र नेम्बाङले गरिरहनु भएको छ ।

Reporter Image
नेपाल प्रशासन
मंसिर ४ बुधबार, ९:१४ अपराह्न

नेपाली सेना र अमेरिकी सेनाबिच सन् २०१८ बाट सञ्चालन हुँदै आइरहेको  NEPAL – US Land Forces Talk (LFT), छैटौँ संस्करणको तीन दिने कार्यक्रम आज मंसिर ०३ गतेबाट जङ्गी अड्डामा शुभारम्भ भएको छ ।

Reporter Image
नेपाल प्रशासन
मंसिर ४ बुधबार, ८:४५ अपराह्न

जेनजी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङले गरेको भ्रष्टाचारविरुद्ध अख्तियार गुहारेको छ । विद्युत प्राधिकरणमा अर्बाै रुपैयाँ घोटाला गरिसकेका घिसिङले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालसित मिलेर ४३ करोड रुपैयाँ भ्रष्टाचार गरेका छन् । यषे प्रकरणको जेनजी मुभमेण्टले छानविका लागि अख्तियारमा उजुरी दिएको मुभमेण्टका प्रवक्ता विजय शाहले बताउनु भयो ।

Reporter Image
नेपाल प्रशासन
मंसिर ४ बुधबार, ७:४६ अपराह्न

सशस्त्र प्रहरी बल, नेपालमा तीन जना प्रहरी नायव महानिरीक्षकको पद थप हुने भएको छ । मन्त्रीपरिषद् वैठकले सशस्त्रमा कानुन शाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलेलिजेन्स ब्यूरोको कमाण्डका लागि तीन जना डिआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

Reporter Image
नेपाल प्रशासन
मंसिर ४ बुधबार, ९:५९ पूर्वाह्न

स्वदेशमै नर्सिङ पढ्न नपाएको भन्दै पीडित विद्यार्थीले आन्दोलनको चेतावनी दिएका छन् । देशभित्रै काममात्रै नभई पढ्नसम्म नपाएको भन्दै उनीहरूले एक हप्ताभित्र पढ्न पाउने वातावरण नबनाए आन्दोलनमा उत्रने चेतावनी दिए । राजधानीमा गरिएको पत्रकार सम्मेनलमा पीडितहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट पढेर देशमै काम गर्ने आफूहरूको योजना सपनामै सीमित हुन थालेको जनाए। आफूहरूको माग एक हप्ताभित्र पूरा नभए चरणबद्ध रूपमा आन्दोलनमा उत्रने चेतावनी उनीहरूले दिए ।

Reporter Image
नेपाल प्रशासन
मंसिर ३ मंगलबार, ७:०१ अपराह्न

जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४ सय २९ जनालाई १५ हजार रुपैयाँ दरमा रकम दिने सरकारले निर्णय गरेको छ ।

Reporter Image
नेपाल प्रशासन
मंसिर ३ मंगलबार, ६:४२ अपराह्न

गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको छ ।

Reporter Image
नेपाल प्रशासन
मंसिर ३ मंगलबार, ६:३८ अपराह्न

राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ । र, उसले विनाशर्त रिहाइ गर्न पनि माग गरेको छ ।


मधुराज केरुङलाई लिम्बू लोक विधामा विद्यावारिधि

मधुराज केरुङलाई लिम्बू लोक विधामा विद्यावारिधि

कार्तिक २९ शुक्रबार, ९:२९ अपराह्न
नेपाली सेनाद्वारा पाँच जना प्रहरीको हवाइ उद्धार

नेपाली सेनाद्वारा पाँच जना प्रहरीको हवाइ उद्धार

कार्तिक २९ शुक्रबार, ५:५२ अपराह्न
अदक्ष कामदार भिसा बन्द गर्दै पोर्चुगल

अदक्ष कामदार भिसा बन्द गर्दै पोर्चुगल

कार्तिक २८ बिहीबार, ८:०९ अपराह्न
सडकदेखि मतपत्रसम्म जेनजी आन्दोलन र अबको चुनाव

सडकदेखि मतपत्रसम्म जेनजी आन्दोलन र अबको चुनाव

कार्तिक २७ बुधबार, ८:३२ अपराह्न
बीमा प्राधिकरण र नबिल बैंकबीच सम्झौता

बीमा प्राधिकरण र नबिल बैंकबीच सम्झौता

कार्तिक २७ बुधबार, ५:४८ अपराह्न
मधेश प्रदेश  प्रमुख सुवेदी पदमुक्त

मधेश प्रदेश प्रमुख सुवेदी पदमुक्त

कार्तिक २५ सोमबार, ७:३१ अपराह्न
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक

दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक

कार्तिक २५ सोमबार, ७:१४ अपराह्न
श्रीमानहरु, सुरक्षाको सवाल छ, खेलाँची नगरौँ

श्रीमानहरु, सुरक्षाको सवाल छ, खेलाँची नगरौँ

कार्तिक २३ शनिबार, ९:४४ पूर्वाह्न
प्रहरी प्रवक्तामा डिआइजी काफ्ले

प्रहरी प्रवक्तामा डिआइजी काफ्ले

कार्तिक १९ मंगलबार, ७:१६ अपराह्न
दोलखामा हिमपहिरो : ३ जनाको मृत्यु, ८ जना बेपत्ता

दोलखामा हिमपहिरो : ३ जनाको मृत्यु, ८ जना बेपत्ता

कार्तिक १८ सोमबार, ११:३७ अपराह्न
विपद्जन्य घटना : साढे ६ महिनामा ३३५ जनाको मृत्यु

विपद्जन्य घटना : साढे ६ महिनामा ३३५ जनाको मृत्यु

कार्तिक १७ आइतबार, ७:५५ पूर्वाह्न
आगलागी नियन्त्रण अभ्यास तालिम फिदिममा

आगलागी नियन्त्रण अभ्यास तालिम फिदिममा

कार्तिक १६ शनिबार, १०:३० अपराह्न
मेचीराजमार्गको इलाममा रामदुवाली सडक अवरुद्ध

मेचीराजमार्गको इलाममा रामदुवाली सडक अवरुद्ध

कार्तिक १६ शनिबार, ८:३५ अपराह्न
सिराजुल उलुमको १ सय २० बिगाहा जग्गा गायव

सिराजुल उलुमको १ सय २० बिगाहा जग्गा गायव

कार्तिक १६ शनिबार, १:४१ अपराह्न
रक्षा बम संयोजक रहेर बन्यो जेनजी फ्रन्ट

रक्षा बम संयोजक रहेर बन्यो जेनजी फ्रन्ट

कार्तिक १५ शुक्रबार, ११:१३ अपराह्न
निरन्तरको हिमपात : १४ पदयात्री सम्पर्कविहीन

निरन्तरको हिमपात : १४ पदयात्री सम्पर्कविहीन

कार्तिक १५ शुक्रबार, ८:४३ अपराह्न
तरुण गोल्डकपको उपाधि कुम्मायक पालिकालाई

तरुण गोल्डकपको उपाधि कुम्मायक पालिकालाई

कार्तिक १४ बिहीबार, ८:५० अपराह्न
आइजीपी खापुङ्गबाट नगरकोट प्रहरीको भवन उद्घाटन

आइजीपी खापुङ्गबाट नगरकोट प्रहरीको भवन उद्घाटन

कार्तिक १३ बुधबार, ८:३० पूर्वाह्न
स्थानीयबाट पुनर्निमाणित प्रहरी भवन हस्तान्तरण

स्थानीयबाट पुनर्निमाणित प्रहरी भवन हस्तान्तरण

कार्तिक १३ बुधबार, ८:२० पूर्वाह्न
हिउँ पन्छाउँदै सशस्त्र प्रहरी

हिउँ पन्छाउँदै सशस्त्र प्रहरी

कार्तिक १२ मंगलबार, ५:२७ अपराह्न
रूकुम पश्चिममा दुर्घटना : सात जनाको मृत्यु

रूकुम पश्चिममा दुर्घटना : सात जनाको मृत्यु

कार्तिक ८ शुक्रबार, ८:४८ अपराह्न
गायिका नितु पौडेलको निधन

गायिका नितु पौडेलको निधन

कार्तिक ८ शुक्रबार, ७:११ अपराह्न
भाइटीको साइत ११ बजेर ३९ मिनेटमा

भाइटीको साइत ११ बजेर ३९ मिनेटमा

कार्तिक ७ बिहीबार, ७:३० पूर्वाह्न
तिहारपछि सरकार ढाल्ने तयारीमा एनटेक जेड समूह

तिहारपछि सरकार ढाल्ने तयारीमा एनटेक जेड समूह

कार्तिक ६ बुधबार, ११:३७ अपराह्न
प्रधानमन्त्रीलाई पक्रन आइजिपी खापुङलाई पत्र

प्रधानमन्त्रीलाई पक्रन आइजिपी खापुङलाई पत्र

कार्तिक ६ बुधबार, १०:५२ अपराह्न
‘मिट एण्ड ग्रिट कार्यक्रम – २०८२’ सम्पन्न

‘मिट एण्ड ग्रिट कार्यक्रम – २०८२’ सम्पन्न

कार्तिक ६ बुधबार, ७:२६ अपराह्न
प्रिन्सिपल कमल खनाललाई उत्कृष्ट अवार्ड

प्रिन्सिपल कमल खनाललाई उत्कृष्ट अवार्ड

कार्तिक ५ मंगलबार, १०:०० पूर्वाह्न
रथीमा बढुवा भएका श्रेष्ठलाई दज्र्यानी चिन्ह

रथीमा बढुवा भएका श्रेष्ठलाई दज्र्यानी चिन्ह

कार्तिक ३ आइतबार, ७:३३ अपराह्न
सप्तरीमा गोली प्रहार गरी पुजारीको हत्या

सप्तरीमा गोली प्रहार गरी पुजारीको हत्या

कार्तिक ३ आइतबार, ९:३१ पूर्वाह्न
पोर्चुगलमा नेपाली युवा बेपत्ता

पोर्चुगलमा नेपाली युवा बेपत्ता

कार्तिक ३ आइतबार, ९:२७ पूर्वाह्न
जेनजी आन्दोलन : २१ स्थानमा अझै सेना तैनाथ

जेनजी आन्दोलन : २१ स्थानमा अझै सेना तैनाथ

कार्तिक २ शनिबार, ६:५५ अपराह्न
चितवनमा भीषण दुर्घटना : सात वटा गाडी ठोक्किए

चितवनमा भीषण दुर्घटना : सात वटा गाडी ठोक्किए

कार्तिक २ शनिबार, ८:१९ पूर्वाह्न
प्रहरी दिवश -२०८२ (तस्वीरहरु)

प्रहरी दिवश -२०८२ (तस्वीरहरु)

कार्तिक १ शुक्रबार, १०:३१ अपराह्न
प्रहरी दिवस- २०८२ मा उत्कृष्ठ प्रहरी पुरस्कृत 

प्रहरी दिवस- २०८२ मा उत्कृष्ठ प्रहरी पुरस्कृत 

कार्तिक १ शुक्रबार, ९:२७ अपराह्न
प्रधान सेनापति सिग्देल निरीक्षण भ्रमणमा

प्रधान सेनापति सिग्देल निरीक्षण भ्रमणमा

कार्तिक १ शुक्रबार, ८:५० अपराह्न
जनकपुरको सुनचाँदी पसलमा चल्यो गोली

जनकपुरको सुनचाँदी पसलमा चल्यो गोली

कार्तिक १ शुक्रबार, ८:३५ अपराह्न
इलाम राजदुवाली सडक खोल्न खटिरहेछ  नेपाली सेना

इलाम राजदुवाली सडक खोल्न खटिरहेछ नेपाली सेना

आश्विन ३० बिहीबार, १०:०९ अपराह्न
सरकारले फिर्ता बोलायो ११ देशका राजदूत

सरकारले फिर्ता बोलायो ११ देशका राजदूत

आश्विन ३० बिहीबार, ६:५४ अपराह्न
९३ बुलेट बाइक ट्राफिक प्रहरीको नियन्त्रणमा

९३ बुलेट बाइक ट्राफिक प्रहरीको नियन्त्रणमा

आश्विन ३० बिहीबार, ६:३१ अपराह्न
जेनजी नामका ठग : अर्जुन साही पक्राउ

जेनजी नामका ठग : अर्जुन साही पक्राउ

आश्विन २९ बुधबार, ८:२९ अपराह्न
नेपाल टी–२० विश्वकपमा छनौट

नेपाल टी–२० विश्वकपमा छनौट

आश्विन २९ बुधबार, ८:०५ अपराह्न
मधेस प्रदेश : सोनल बने मुख्यमन्त्री

मधेस प्रदेश : सोनल बने मुख्यमन्त्री

आश्विन २९ बुधबार, ७:३३ अपराह्न
जेनजी: बाजेको पेडाजस्तै कुन अनुहार सक्कली ?

जेनजी: बाजेको पेडाजस्तै कुन अनुहार सक्कली ?

आश्विन २९ बुधबार, ९:३७ अपराह्न
विपिनको शव नेपाल ल्याइँदै

विपिनको शव नेपाल ल्याइँदै

आश्विन २८ मंगलबार, १०:२२ अपराह्न
पुवाखोलामा सेनाले बनायो काठे पुल

पुवाखोलामा सेनाले बनायो काठे पुल

आश्विन २८ मंगलबार, ७:२६ अपराह्न
भित्रियो साढे तीन खर्ब रेमिट्यान्स

भित्रियो साढे तीन खर्ब रेमिट्यान्स

आश्विन २८ मंगलबार, ७:०६ अपराह्न
पूर्वका पत्रकारलाई सेनाको तालिम

पूर्वका पत्रकारलाई सेनाको तालिम

आश्विन २८ मंगलबार, ८:४४ पूर्वाह्न
इलाम सङ्कटग्रस्त जिल्ला घोषणा

इलाम सङ्कटग्रस्त जिल्ला घोषणा

आश्विन २३ बिहीबार, ७:५३ अपराह्न
जेनजीको एनटेकजी समूहबाट आन्दोलनको घोषणा

जेनजीको एनटेकजी समूहबाट आन्दोलनको घोषणा

आश्विन २१ मंगलबार, ८:५७ अपराह्न
बाढीपहिरो : इलाममा ३९ जनाको मृत्यु

बाढीपहिरो : इलाममा ३९ जनाको मृत्यु

आश्विन २१ मंगलबार, १:४० अपराह्न
फेमेखोलामा बन्यो अस्थायी काठे पुल (फोटाहरु)

फेमेखोलामा बन्यो अस्थायी काठे पुल (फोटाहरु)

आश्विन २१ मंगलबार, ८:०४ पूर्वाह्न
सात सहसचिवको सरुवा

सात सहसचिवको सरुवा

आश्विन २१ मंगलबार, ७:५६ पूर्वाह्न
सेनाले बनायो फेमेखोलामा अस्थायी काठेपुल

सेनाले बनायो फेमेखोलामा अस्थायी काठेपुल

आश्विन २० सोमबार, ३:२० अपराह्न
पाँचथरमा दुई जनाको मृत्यु, तीन जना घाइते

पाँचथरमा दुई जनाको मृत्यु, तीन जना घाइते

आश्विन २० सोमबार, २:३१ अपराह्न
अमेरिकामा पिपल एण्ड प्लेसेस् कन्फेरेन्स्

अमेरिकामा पिपल एण्ड प्लेसेस् कन्फेरेन्स्

आश्विन २० सोमबार, ११:०५ पूर्वाह्न
इलाममा बाढीपहिरो : १८ जनाको मृत्यु

इलाममा बाढीपहिरो : १८ जनाको मृत्यु

आश्विन १९ आइतबार, १०:५३ पूर्वाह्न
महिला रेस्लिङ फाउन्डेसनलाई आर्थिक सहयोग

महिला रेस्लिङ फाउन्डेसनलाई आर्थिक सहयोग

आश्विन १९ आइतबार, १०:५७ पूर्वाह्न
इलाममा पहिरो : दुई जनाको मृत्यु, १० बढी बेपत्ता

इलाममा पहिरो : दुई जनाको मृत्यु, १० बढी बेपत्ता

आश्विन १९ आइतबार, ९:३७ पूर्वाह्न
नेपालको वेष्ट इन्डिजमाथि ऐतिहासिक जित

नेपालको वेष्ट इन्डिजमाथि ऐतिहासिक जित

आश्विन १२ आइतबार, ८:२१ पूर्वाह्न
धनुषामा पिङ भाँचिँदा फसेका ५६ जनाको उद्धार

धनुषामा पिङ भाँचिँदा फसेका ५६ जनाको उद्धार

आश्विन ११ शनिबार, १०:०५ पूर्वाह्न
लेखकलाई मातृ शोक

लेखकलाई मातृ शोक

आश्विन १० शुक्रबार, १०:०४ पूर्वाह्न
कांग्रेस सभापति देउवा दम्पती थाइलैण्ड भाग्दै थिए ?

कांग्रेस सभापति देउवा दम्पती थाइलैण्ड भाग्दै थिए ?

आश्विन १० शुक्रबार, ९:३९ पूर्वाह्न
नेपालमा सेयर बजार : एक परिचय

नेपालमा सेयर बजार : एक परिचय

आश्विन ६ सोमबार, ११:३४ अपराह्न
जेनजीको उद्देश्यलाई धुमिल बनाउने नियुक्ति

जेनजीको उद्देश्यलाई धुमिल बनाउने नियुक्ति

आश्विन ६ सोमबार, १०:४९ अपराह्न
चार मन्त्रीले लिए शपथ

चार मन्त्रीले लिए शपथ

आश्विन ६ सोमबार, ४:५८ अपराह्न
प्राधिकरणको कार्यकारी निर्देशकमा सिलवाल

प्राधिकरणको कार्यकारी निर्देशकमा सिलवाल

आश्विन ५ आइतबार, ९:३३ अपराह्न
स्वास्थ्यमन्त्रीमा डा संगीता मिश्रा

स्वास्थ्यमन्त्रीमा डा संगीता मिश्रा

आश्विन ५ आइतबार, ८:५८ अपराह्न
पूर्वन्यायाधीश सिन्हालाई दुई मन्त्रालय

पूर्वन्यायाधीश सिन्हालाई दुई मन्त्रालय

आश्विन ५ आइतबार, ८:४१ अपराह्न
सेयर बजार अध्ययन गर्न कार्यदल

सेयर बजार अध्ययन गर्न कार्यदल

आश्विन ३ शुक्रबार, ५:५८ अपराह्न
८ हजार ३५७ कैदीबन्दी अझै फरार

८ हजार ३५७ कैदीबन्दी अझै फरार

आश्विन ३ शुक्रबार, ५:४४ अपराह्न
सेनाले निभायो आगो

सेनाले निभायो आगो

आश्विन ३ शुक्रबार, ५:२६ अपराह्न
काठमाडौंको एसएसपी थापा

काठमाडौंको एसएसपी थापा

आश्विन २ बिहीबार, ७:५५ अपराह्न
सैनिक घेराबाट निस्किए ओली : सरे गुड्डु

सैनिक घेराबाट निस्किए ओली : सरे गुड्डु

आश्विन २ बिहीबार, ६:३८ अपराह्न
९० जना डिएसपी  (प्रहरी नायव उपरीक्षक) को सरुवा

९० जना डिएसपी (प्रहरी नायव उपरीक्षक) को सरुवा

आश्विन २ बिहीबार, ९:०८ पूर्वाह्न
४८ जना एसपीको सरुवा

४८ जना एसपीको सरुवा

आश्विन २ बिहीबार, ८:५७ पूर्वाह्न
ज्वाला गुट्टाले दान गरिन् ३० लिटर स्तन दूध

ज्वाला गुट्टाले दान गरिन् ३० लिटर स्तन दूध

आश्विन १ बुधबार, ७:४३ अपराह्न
देउवापुत्रद्वारा आफैँ बाबुको दस्तखत

देउवापुत्रद्वारा आफैँ बाबुको दस्तखत

आश्विन १ बुधबार, ९:०० पूर्वाह्न
अब संघमा ४० हजारमात्र कर्मचारी रहने

अब संघमा ४० हजारमात्र कर्मचारी रहने

भाद्र ३१ मंगलबार, ८:३८ अपराह्न
सेनाको हेलिकोप्टरबाट पठाइयो शवहरु

सेनाको हेलिकोप्टरबाट पठाइयो शवहरु

भाद्र ३१ मंगलबार, ५:१४ अपराह्न
भ्रष्टाचारसम्बन्धी छानविन गर्न आयोग बन्ने

भ्रष्टाचारसम्बन्धी छानविन गर्न आयोग बन्ने

भाद्र ३१ मंगलबार, ५:०५ अपराह्न
मृतक प्रहरीका परिवारलाई जनही १० लाख

मृतक प्रहरीका परिवारलाई जनही १० लाख

भाद्र ३० सोमबार, ९:२९ अपराह्न
असोज १ गते शोक दिवस

असोज १ गते शोक दिवस

भाद्र ३० सोमबार, ८:४६ अपराह्न
भाटभटेनीमा लुट्न गएका ११ जना जले

भाटभटेनीमा लुट्न गएका ११ जना जले

भाद्र ३० सोमबार, ७:०७ अपराह्न
३ हजार ७२३ कैदीबन्दी पक्राउ

३ हजार ७२३ कैदीबन्दी पक्राउ

भाद्र २९ आइतबार, ९:२० अपराह्न
चार विदेशीसहित १४ कैदी पक्राउ

चार विदेशीसहित १४ कैदी पक्राउ

भाद्र २९ आइतबार, ८:०८ अपराह्न
अमासित नुहाउन गएकी बालिका मृत

अमासित नुहाउन गएकी बालिका मृत

भाद्र २८ शनिबार, ७:४८ अपराह्न
प्रधानमन्त्री कार्कीलाई दलाई लामाको बधाई

प्रधानमन्त्री कार्कीलाई दलाई लामाको बधाई

भाद्र २८ शनिबार, ७:३३ अपराह्न
भाटभटेनीको समान लुट्ने शिक्षकको जागिर गयो

भाटभटेनीको समान लुट्ने शिक्षकको जागिर गयो

भाद्र २८ शनिबार, ६:५० अपराह्न
उपत्यकामा हट्यो निषेधाज्ञा र कर्फ्यू

उपत्यकामा हट्यो निषेधाज्ञा र कर्फ्यू

भाद्र २७ शुक्रबार, ११:४८ अपराह्न
भयो संसद विघटन

भयो संसद विघटन

भाद्र २७ शुक्रबार, ११:३९ अपराह्न
रवि लामिछानेसहित ११ हजार ४६१ कैदीबन्दी फरार

रवि लामिछानेसहित ११ हजार ४६१ कैदीबन्दी फरार

भाद्र २७ शुक्रबार, ७:०१ अपराह्न
धरानको भाटभटेनीमा चार जना जले

धरानको भाटभटेनीमा चार जना जले

भाद्र २७ शुक्रबार, ६:२१ अपराह्न
२६८ थान हतियार बरामद

२६८ थान हतियार बरामद

भाद्र २७ शुक्रबार, ४:४९ अपराह्न
जेनजी आन्दोलन : ५१ जनाको ज्यान गुम्यो

जेनजी आन्दोलन : ५१ जनाको ज्यान गुम्यो

भाद्र २७ शुक्रबार, १:३३ अपराह्न
रवि ‘मस्ट वाण्टेड क्रिमिनल’ ?

रवि ‘मस्ट वाण्टेड क्रिमिनल’ ?

भाद्र २७ शुक्रबार, १२:३० अपराह्न
१३५ नाल हतियार बरामद : नेपाली सेना

१३५ नाल हतियार बरामद : नेपाली सेना

भाद्र २७ शुक्रबार, ११:१६ पूर्वाह्न
गलत हल्लाका पछि नलाग्नु होस् : नेपाली सेना

गलत हल्लाका पछि नलाग्नु होस् : नेपाली सेना

भाद्र २७ शुक्रबार, ११:२२ पूर्वाह्न
बालेनले गर्दा कुरा बिग्रिएको हर्कको ठहर

बालेनले गर्दा कुरा बिग्रिएको हर्कको ठहर

भाद्र २६ बिहीबार, ७:१९ अपराह्न
टक्ला पक्राउ : नख्खु कारागारबाट भागेका थिए

टक्ला पक्राउ : नख्खु कारागारबाट भागेका थिए

भाद्र २६ बिहीबार, ६:५१ अपराह्न
जेन–जी विद्रोह ऐतिहासिक : हरिबोल गजुरेल

जेन–जी विद्रोह ऐतिहासिक : हरिबोल गजुरेल

भाद्र २६ बिहीबार, ६:३७ अपराह्न
जेनजी आन्दोलन : मृतक ३४ जना, ३३१ उपचाररत

जेनजी आन्दोलन : मृतक ३४ जना, ३३१ उपचाररत

भाद्र २६ बिहीबार, १:३२ अपराह्न
एउटै पासोमा झुण्डिए महिला र पुरुष

एउटै पासोमा झुण्डिए महिला र पुरुष

भाद्र २६ बिहीबार, १:११ अपराह्न
स–सानो समूहमाा काम गर्न सकिने – नेपाली सेना

स–सानो समूहमाा काम गर्न सकिने – नेपाली सेना

भाद्र २६ बिहीबार, १२:४२ अपराह्न
सैनिक मुख्यालय निर्णायक वार्ताको तयारीमा

सैनिक मुख्यालय निर्णायक वार्ताको तयारीमा

भाद्र २६ बिहीबार, १२:०३ अपराह्न
बाल सुधार गृहबाट भागेका १५६ जना पक्राउ

बाल सुधार गृहबाट भागेका १५६ जना पक्राउ

भाद्र २६ बिहीबार, ११:२९ पूर्वाह्न
हर्क साम्पाङले भेटे प्रधानसेनापति सिग्देल

हर्क साम्पाङले भेटे प्रधानसेनापति सिग्देल

भाद्र २५ बुधबार, १०:३५ अपराह्न
जेनजी आन्दोलन : भौतिक क्षति ठूलो

जेनजी आन्दोलन : भौतिक क्षति ठूलो

भाद्र २५ बुधबार, ५:५६ अपराह्न
जलिरहेछ हिल्टन

जलिरहेछ हिल्टन

भाद्र २५ बुधबार, ५:३५ अपराह्न
भाटभटेनी लुटपाटमा संलग्न ४ जना पक्राउ

भाटभटेनी लुटपाटमा संलग्न ४ जना पक्राउ

भाद्र २५ बुधबार, ५:२४ अपराह्न
कालिमाटीमा गोली लागेका सुवेदीको निधन

कालिमाटीमा गोली लागेका सुवेदीको निधन

भाद्र २५ बुधबार, ५:१६ अपराह्न
हतियार, पोशाक तत्काल सेनालाई बुझाउन आग्रह

हतियार, पोशाक तत्काल सेनालाई बुझाउन आग्रह

भाद्र २५ बुधबार, ११:३१ पूर्वाह्न
सेनाले लगायो देशभर कर्फ्यु

सेनाले लगायो देशभर कर्फ्यु

भाद्र २५ बुधबार, ११:१२ पूर्वाह्न
बाँके बाल सुधारगृह : झडपमा ५ जनाको मृत्यु

बाँके बाल सुधारगृह : झडपमा ५ जनाको मृत्यु

भाद्र २५ बुधबार, १०:३३ पूर्वाह्न
जेनजी आन्दोलन : मंगलबार थप ५ जनाको मृत्यु

जेनजी आन्दोलन : मंगलबार थप ५ जनाको मृत्यु

भाद्र २४ मंगलबार, ६:२२ अपराह्न
सेनाले संयमता अपनाउन गर्यो आग्रह

सेनाले संयमता अपनाउन गर्यो आग्रह

भाद्र २४ मंगलबार, ६:१७ अपराह्न
बालेन भन्छन्, ‘संयमित हुनुहोस्’

बालेन भन्छन्, ‘संयमित हुनुहोस्’

भाद्र २४ मंगलबार, ५:१३ अपराह्न
कालिमाटीमा दुई जनाको मृत्यु

कालिमाटीमा दुई जनाको मृत्यु

भाद्र २४ मंगलबार, ४:५५ अपराह्न
संसद भवनको बारको हाल (तस्वीरहरु)

संसद भवनको बारको हाल (तस्वीरहरु)

भाद्र २४ मंगलबार, ११:०१ पूर्वाह्न
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआइजी कार्की

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआइजी कार्की

भाद्र २४ मंगलबार, १०:२८ पूर्वाह्न
कृषिमन्त्रीले अधिकारीले दिए राजीनामा

कृषिमन्त्रीले अधिकारीले दिए राजीनामा

भाद्र २४ मंगलबार, १०:२३ पूर्वाह्न
प्रचण्डलाई बालेनको कडा प्रत्युत्तर

प्रचण्डलाई बालेनको कडा प्रत्युत्तर

भाद्र २३ सोमबार, १०:०६ अपराह्न
काठमाडौंका विद्यालय ३ दिन बन्द

काठमाडौंका विद्यालय ३ दिन बन्द

भाद्र २३ सोमबार, ९:२० अपराह्न
‘जेन– जी’ आन्दोलन : माइतिघर भरिभराउ (तस्वीरहरु)

‘जेन– जी’ आन्दोलन : माइतिघर भरिभराउ (तस्वीरहरु)

भाद्र २३ सोमबार, १०:४९ पूर्वाह्न
काठमाडौंमा नेपाल–चीन सैनिक संयुक्त अभ्यास

काठमाडौंमा नेपाल–चीन सैनिक संयुक्त अभ्यास

भाद्र २३ सोमबार, ९:३७ पूर्वाह्न
करनको करामत

करनको करामत

भाद्र २१ शनिबार, ९:४५ पूर्वाह्न
मनु योङहाङ   आठौं कृति ‘सेक्मुरी फूल’

मनु योङहाङ आठौं कृति ‘सेक्मुरी फूल’

भाद्र २० शुक्रबार, ७:५२ अपराह्न
स्व– सिकाइबाट आत्मनिर्भर बन्दै सन्दिप विष्ट

स्व– सिकाइबाट आत्मनिर्भर बन्दै सन्दिप विष्ट

भाद्र १८ बुधबार, ११:०८ अपराह्न
रसुवामा हराएका दुई युवाको शव भेटियो

रसुवामा हराएका दुई युवाको शव भेटियो

भाद्र १७ मंगलबार, ५:३५ अपराह्न
सचिवको गाडी मन्त्रीद्वारा गायब

सचिवको गाडी मन्त्रीद्वारा गायब

भाद्र १६ सोमबार, ८:०१ अपराह्न
बुङ्गल हाइड्रोपावरको खुल्यो आईपीओ

बुङ्गल हाइड्रोपावरको खुल्यो आईपीओ

भाद्र १६ सोमबार, ११:१० अपराह्न
अर्गानिक फलको ब्यापार

अर्गानिक फलको ब्यापार

भाद्र १५ आइतबार, ३:२१ अपराह्न
डा गोविन्द केसीले थाल्नु भयो सत्याग्रह

डा गोविन्द केसीले थाल्नु भयो सत्याग्रह

भाद्र १५ आइतबार, २:५० अपराह्न
यसरी बन्यो कूलमानको परिवार रातारात अर्बपति

यसरी बन्यो कूलमानको परिवार रातारात अर्बपति

भाद्र १५ आइतबार, १०:४३ पूर्वाह्न
प्रदेशसभा सदस्य सरिताको निधन

प्रदेशसभा सदस्य सरिताको निधन

भाद्र १५ आइतबार, १०:३४ पूर्वाह्न
कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग अवरुद्ध

भाद्र १५ आइतबार, १०:२६ पूर्वाह्न
दसैँमा नयाँ नोट : भदौं २९ देखि पाइने

दसैँमा नयाँ नोट : भदौं २९ देखि पाइने

भाद्र १५ आइतबार, १०:२० पूर्वाह्न
राजधानीमा ८४८ विपद् उद्धारमा दक्ष जनशक्ति

राजधानीमा ८४८ विपद् उद्धारमा दक्ष जनशक्ति

भाद्र १५ आइतबार, १२:०३ पूर्वाह्न