Advertisement GIF

नेपाली इतिहास लेखनको परम्परागत र एकात्मक धारलाई चुनौती दिँदै राज्यको आँखाले नदेखेको ‘सीमान्त’ समाजको कथालाई प्राज्ञिक धरातलमा उतार्ने एक विद्रोही तथा दूरद्रष्टा इतिहासकार हुन्— इमानसिङ चेम्जङ। आज उनको १२३ औँ जन्मजयन्ती मनाइरहँदा हामी  केवल एक विद्वान्‌लाई   मात्र होइन, नेपाली इतिहास लेखनलाई ‘सबाल्टर्न’ (सीमान्त) र बहुलवादी दृष्टिकोण दिने एउटा युगलाई सम्झिरहेका छौँ।                                                                                                       नेपाली इतिहास लेखनको आकाशमा चेम्जङ एक यस्ता प्रथम आदिवासी नेपाली इतिहासकार हुन्, जसले स्वयं आदिवासी समुदायको गर्भबाट निस्किएर आफ्नो इतिहास आफैँ लेख्नुपर्छ भन्ने चेतलाई संस्थागत गरे।

Reporter Image
नेपाल प्रशासन
मंसिर ९ सोमबार, ९:०५ अपराह्न

नेपालको प्रशासन सेवामा लामो समय बिताएर सेवा निवृत्त हुनु भएका ईन्जिनियर गणेशराज वस्तीको कविता संग्रह ‘हेल्लो म’ सार्वजनिक भएको छ ।

Reporter Image
रघु भण्डारी
मंसिर १ आइतबार, ७:५९ अपराह्न

– रघु भण्डारी

Reporter Image
नेपाल प्रशासन
कार्तिक २९ शुक्रबार, ९:२९ अपराह्न

पाँचथरका युवा मधुराज केरुङले सम्भवतः नेपालमै पहिलो लिम्बू जातिको लोक साहित्यमा विद्यावारिधि गर्नु भएको छ । ‘लिम्बू लोक पद्यमा रस विधान’ विषयमा केरुङले विद्यावारिधि गर्नु भएको हो ।

Reporter Image
रघु भण्डारी
कार्तिक २८ बिहीबार, ७:३४ अपराह्न

– रघु भण्डारी

Reporter Image
नेपाल प्रशासन
कार्तिक २२ शुक्रबार, ८:४५ अपराह्न

–रघु भण्डारी

Reporter Image
नेपाल प्रशासन
कार्तिक २२ शुक्रबार, ९:१४ पूर्वाह्न

-बाबुकृष्ण कार्की /काठमाडौं

Reporter Image
नेपाल प्रशासन
कार्तिक ८ शुक्रबार, ७:११ अपराह्न

गत शनिबार आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्महत्याको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा मृत्यु भएको छ । गायिका पौडेल गायक तथा संगीतकार बाबुल गिरीसित प्रेम चक्करमा थिइन् । सातआठ वर्षदेखि प्रेम सम्वन्धमा रहेका उनीहरुबीच केही वर्षदेखि विवाह गर्ने विषयमा विवाद बढ्दो थियो । बाबुलले विवाह गर्न आनकानी गरेपछि गायिका पौडेलले आत्महत्याको प्रयास गरेकी जानकारहरुको भनाइ छ ।


अक्षर

अक्षर

आश्विन २७ सोमबार, ५:५५ अपराह्न
कविता   म दुखेको छु, देश दुखेको छ

कविता म दुखेको छु, देश दुखेको छ

आश्विन १३ सोमबार, १:५९ अपराह्न
सीमा आभासको पहिलो उपन्यास ‘महायुग’

सीमा आभासको पहिलो उपन्यास ‘महायुग’

आश्विन ४ शनिबार, ४:३० अपराह्न
मनु योङहाङ   आठौं कृति ‘सेक्मुरी फूल’

मनु योङहाङ आठौं कृति ‘सेक्मुरी फूल’

भाद्र २० शुक्रबार, ७:५२ अपराह्न
नविनको गीत ‘तुम्लिङटारे ठिटो’ सार्वजनिक

नविनको गीत ‘तुम्लिङटारे ठिटो’ सार्वजनिक

भाद्र १४ शनिबार, ११:१२ अपराह्न
मोडलिङमा चर्चा बटुल्दै प्रमिता

मोडलिङमा चर्चा बटुल्दै प्रमिता

भाद्र १४ शनिबार, १०:२७ अपराह्न