Advertisement GIF
Reporter Image
नेपाल प्रशासन
मंसिर ९ सोमबार, ९:१४ अपराह्न
अर्का अर्याल मुख्यसचिव

सरकारले रक्षा मन्त्रालयका सचिव सुमराज अर्याललाई मुख्यसचिव बनाएको छ । यसअघि एकनारायण अर्याल मुख्य सचिव थिए ।

सोमबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । उनी अब करिब ८ महिना अर्थात २०८३ असार २५ सम्म मुख्यसचिवको पदमा रहने छन् ।