Reporter Image
नेपाल प्रशासन
मंसिर ३ मंगलबार, ६:४२ अपराह्न
एसएसपी अधिकारी डिआइजीमा सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको छ ।

मंगलबार (आज) बसेका बढुवा समितिको बैठकले रिक्त डिआइजी पदमा एसएसपी अधिकारीलाई बढुाव गर्ने निर्णय गरेको हो ।

यसअघिको बढुवामा उनी छुटेका थिए । जेनजी आन्दोलनमा काठमाडौं प्रहरी प्रमुख रहेका उनीलाई कारवाही गर्ने भन्दै बढुवामा छुटाइएको थियो ।