जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४ सय २९ जनालाई १५ हजार रुपैयाँ दरमा रकम दिने सरकारले निर्णय गरेको छ ।
मंगलबार (आज) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
आन्दोलनले बृद्ध जेनजीहरुको नेतृत्वमा सरकार गठन गरे पनि आन्दोलनका केही घाइते अझै उपचारमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्